British Gurkhas Intake 2/81 (UK)

Click here to edit subtitle

Obituary

Mother of Mrs Manju Gurung (wife of 64955 Kusiman)

Father of Tanka Sherchan (65042)

 

 

 हार्दिक   श्रद्धान्जली

 

 

स्व:  ताम बहादुर शेरचन  (जन्म १९९१ साल साउन ५ - निधन २०६९ असौज २६ गते)

 

हाम्रा नम्बरी श्री २११६५०४२ टन्क शेरचन का पूज्यनिय बाबा ताम बहादुर शेरचन , म्याग्दी, देबिस्थान गा. बी.स. वार्ड न: १, जुग्जा बस्दै आउनुभएका श्री   ताम बहादुर शेरचन  गत २०६९ साल असोज २६ गते दिनमा भएको असामयीक  निधनले हामी नम्बरी Intake 2/81 Association (UK) तथा सम्पुर्ण परिवार स्तब्ध भएकाछौं ।  यस दु:खद घडी मा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जल अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारप्रती धैर्यधारणा गरी शोकसहन सक्ने शक्ती प्रदान गरुन् भनी श्री भगवान सँग प्रार्थना गर्दै शोकाकुल परिवारप्रती हार्दिक समवेदना प्रकट गर्दछौं ।

British Gurkhas 2/81 Intake Association (UK) तथा सम्पुर्ण परिवार

 

 

 

 

 हार्दिक   श्रद्धान्जली

 स्व:  डम्बर बहादुर खालिङ राई (जन्म १९८८ चैत्र ६ गते - निधन २०६९ साल असोज २६ गते)

 हाम्रा नम्बरी श्री २११६५१३२ नरेन्द्र कुमार राई का पूज्यनिय बाबा डम्मर बहादुर खालिङ राई, पूरानो घर  सङ्खुवा सभा टम्कु गा बी. स. वार्ड न: ४, हाल बिराटनगर स्थाइ रुपमा बस्दै आउनुभएका श्री डम्बर बहादुर खालिङ राई गत २०६९ साल असोज २६ गते को दिनमा भएको असामयीक निधनले हामी नम्बरी Intake 2/81 Association (UK) तथा सम्पुर्ण परिवार स्तब्ध भएकाछौं । यस दु:खद घडीमा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारप्रती धैर्यधारणा गरी शोक सहन सक्नेशक्ती प्रदान गरुन् भनी श्री भगवान सँग प्रार्थना गर्दै शोकाकुल परिवारप्रती हार्दिक समवेदना प्रकट गर्दछौं ।

British Gurkhas 2/81 Intake Association (UK) तथा सम्पुर्ण परिवार

 

 

 

हार्दिक   श्रद्धान्जली

स्व: मन बहादुर गुरुङ

 हाम्रा नम्बरी, मेजर श्री खुशीमान गुरुङ MVO का पूज्यनिय बाबा, धम्पुस - ८, मुलाबरी,कास्की पूरानो घर भै पोखरा - १, अधिकारी टोल कास्कीमा स्थाइ रुपमा बस्दै आउनु भएका श्री मन बहादुर  गुरुङ गत २०६९ साल साउन महिनाको १० गते बुधवारको दिनमा भएको असामयीक निधनले हामी नम्बरी Intake 2/81 Association (UK) तथा सम्पुर्ण परिवार स्तब्ध भएकाछौं । यस दु:खद घडीमा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारप्रती  धैर्यधारणा गरी शोक सहन सक्ने शक्ती प्रदान गरुन् भनी श्री भगवान सँग प्रार्थना गर्दै शोकाकुल परिवारप्रती हार्दिक समवेदना प्रकट गर्दछौं ।

 

British Gurkhas 2/81 Intake Association (UK) तथा सम्पुर्ण परिवार

 

 

Members Area

Featured Products

Recent Photos

Recent Videos

4136 views - 0 comments
5084 views - 2 comments
3889 views - 0 comments

Newest Members

Recent Forum Posts

go back to the top

go back to the top