top of page
bgImage

Obituary

2-81 Intake  Obituary  list



Mother of Mrs Manju Gurung (wife of 64955 Kusiman)

Father of Tanka Sherchan (65042)

 हार्दिक    श्रद्धान्जली

स्व: ताम बहादुर शेरचन (जन्म १९९१ साल साउन ५ - निधन २०६९ असौज २६ गते)

हाम्रा नम्बरी श्री २११६५०४२ टन्क शेरचन का पूज्यनिय बाबा ताम बहादुर शेरचन , म्याग्दी, देबिस्थान गा. बी.स. वार्ड न: १, जुग्जा बस्दै आउनुभएका श्री ताम बहादुर शेरचन गत २०६९ साल असोज २६ गते दिनमा भएको असामयीक निधनले हामी नम्बरी Intake 2/81 Association (UK) तथा सम्पुर्ण परिवार स्तब्ध भएकाछौं । यस दु:खद घडी मा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जल अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारप्रती धैर्यधारणा गरी शोकसहन सक्ने शक्ती प्रदान गरुन् भनी श्री भगवान सँग प्रार्थना गर्दै शोकाकुल परिवारप्रती हार्दिक समवेदना प्रकट गर्दछौं ।

British Gurkhas 2/81 Intake Association (UK) तथा सम्पुर्ण परिवार

हार्दिक    श्रद्धान्जली

 स्व: डम्बर बहादुर खालिङ राई (जन्म १९८८ चैत्र ६ गते - निधन २०६९ साल असोज २६ गते)

 हाम्रा नम्बरी श्री २११६५१३२ नरेन्द्र कुमार राई का पूज्यनिय बाबा डम्मर बहादुर खालिङ राई, पूरानो घर सङ्खुवा सभा टम्कु गा बी. स. वार्ड न: ४, हाल बिराटनगर स्थाइ रुपमा बस्दै आउनुभएका श्री डम्बर बहादुर खालिङ राई गत २०६९ साल असोज २६ गते को दिनमा भएको असामयीक निधनले हामी नम्बरी Intake 2/81 Association (UK) तथा सम्पुर्ण परिवार स्तब्ध भएकाछौं । यस दु:खद घडीमा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारप्रती धैर्यधारणा गरी शोक सहन सक्नेशक्ती प्रदान गरुन् भनी श्री भगवान सँग प्रार्थना गर्दै शोकाकुल परिवारप्रती हार्दिक समवेदना प्रकट गर्दछौं ।

British Gurkhas 2/81 Intake Association (UK) तथा सम्पुर्ण परिवार

हार्दिक    श्रद्धान्जली

स्व: मन बहादुर गुरुङ

 हाम्रा नम्बरी, मेजर श्री खुशीमान गुरुङ MVO का पूज्यनिय बाबा, धम्पुस - ८, मुलाबरी,कास्की पूरानो घर भै पोखरा - १, अधिकारी टोल कास्कीमा स्थाइ रुपमा बस्दै आउनु भएका श्री मन बहादुर गुरुङ गत २०६९ साल साउन महिनाको १० गते बुधवारको दिनमा भएको असामयीक निधनले हामी नम्बरी Intake 2/81 Association (UK) तथा सम्पुर्ण परिवार स्तब्ध भएकाछौं । यस दु:खद घडीमा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारप्रती धैर्यधारणा गरी शोक सहन सक्ने शक्ती प्रदान गरुन् भनी श्री भगवान सँग प्रार्थना गर्दै शोकाकुल परिवारप्रती हार्दिक समवेदना प्रकट गर्दछौं ।

British Gurkhas 2/81 Intake Association (UK) तथा सम्पुर्ण परिवार

Members Area

Featured Products

Recent Photos

Recent Videos

Gurkha Cup 2011

4256 views - 0 comments

MA UK Concert 2011

5221 views - 4 comments

Tite Karelile

4032 views - 1 comment

Nepali Lok Dohori Geet

6588 views - 1 comment

Newest Members

Recent Forum Posts

go-back-to-the-top
bottom of page